लण्डनमा मनाईयो २५६८ औं बुद्धजयन्ती ( भिडियो/ फोटो फिचर)

लण्डन । बेलायतमा २५६८ औं बुद्धजयन्ती एक विशेष समारोहको आयोजना गरि सम्पन्न भएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतवार लण्डनस्थित वुलवीचमा आयोजित कार्यक्रममा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवमं सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गरे । वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपालीहरु लगायत बेलायतका बिभिन्न शहरबाट जम्मा भएका विदेशी तथा नेपालीहरु गरि … Continue reading लण्डनमा मनाईयो २५६८ औं बुद्धजयन्ती ( भिडियो/ फोटो फिचर)